७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पक्षका कार्यक्रमः प्रम ओलीको चियापान, माधव पक्षको पत्रकार सम्मेलन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल पक्षमा आज छुट्टाछुट्टै कार्यक्रम रहेका छन्। प्रम ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे चियापान कार्यक्रम राख्नुभएको छ भने माधव पक्षले आजै दिउँसो २ बजे पत्रकार सम्मेलन गर्गैहुनुहुन्छ ।

सोमबार प्रम ओली र नेपाल पक्षबीच भएको छलफलमा प्रम ओली आफ्नो निर्णयबाट पछि नहट्ने कुरा भएपछि विवाद लम्बिएको हो । 

नेपाल पक्षले आज हुने पत्रकार सम्मेलनमा बुधबारबाट हुने राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिनेछ । नेपाल पक्षले आउँदो ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । यता, प्रम ओली पक्षले राखेको चियापानमा माधव झलनाथ पक्षले आफू पक्षीय नेता कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिइसकेको छ ।