७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढ्यो, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ केही पैसाले बढेको छ भने युके पाउण्ड स्ट्रलिङ घटेको छ । अमेरिकी डलरसहित अन्य देशको भाउ पनि बढेको छ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ३९ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ५ पैसा तोकिएको छ।  

त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ४६ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ७१ पैसा तोकिएको छ । साथै जापानी यनको खरिददर १० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६६ पैसा तोकिएको छ ।