२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीमा एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता



अ+ अ-

हेटौँडा । राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ ।

हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा एमालेका चार उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

एमालेका रोजकुमारी चौलागाईं, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा र ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् ।