११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय बोर्ड बन्यो, तीन सदस्य कार्यदल गठन



अ+ अ-

काठमाडौं । नेकपा एमालले संसदीयदलको बिधान शंशोधन गर्ने भएको छ । प्रधानमन्त्रीकेपी ओलीको सरकारी निबास वालुवाटारमा बसेको बसेको संसदीय दलको बैठकले  विधान संशोधन गरी प्रस्ताव तयार पार्न  तीन सदस्य रहेको कार्यदल गठन गरेको छ । 

कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहनु भएको छ ।  

यसै गरी बैठकले २७ सदस्य रहेको संसदीय बोर्ड पनि  गठन गरेको छ । सांसदले अनुशासन उल्लंघन  गरेको अबस्थामा कारबाही अघि बढाउनुपर्ने बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले बोर्ड गठन गरेको हो ।