• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   झापामा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु ★   सन्दीपको भिसाका लागि सरकारले उचित पहल गरेन विश्वप्रकाश शर्मा ★   काठमाडौँ महानगरपालिकामा १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति (सूचीसहित) ★   भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट ★   ललितपुर महानगरको ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान शुरु ★   नरेन्द्र मोदीले ८ जुनमा शपथ लिने, प्रधानमन्त्री प्रचण्डसहित छिमेकी देशका नेताहरूलाई निमन्त्रणा ★   सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलामा कति पुग्यो? ★   बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ ★   सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण ★   दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित श्रीलंकन नागरिक पक्राउ



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित श्रीलंकन नागरिकलाई पक्राउ गरिएको छ ।

शनिबार राति १२:०५ बजे दुबईबाट काठमाडौँ आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले एक किलो ३०० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

यसबारे विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।