६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा पद बाँडफाँट: बरहथवामा मारिएका जयशंकर साहलाई पनि सम्झनुहोला– मनिष झा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले राष्ट्रियसभाको पद बाडफाँटका लागि बैठकमा बसेका सत्ता साझेदारहरुलाई सर्लाही बरहथवामा मारिएका ३० वर्षिय जयशंकर साहलाई पनि सम्झिन अनुरोध गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समा ट्विट गर्दै उहाँले एक्लो सन्तान गुमाएका उनका वृद्ध अभिभावकका बारे सोच्न आग्रह गर्दै सत्ता साझेदार दलका कार्यकर्ताहरूमा राजनीतिक संस्कार कमीक कारण हुँदै गरेको यस्तो घटना नियन्त्रणबारे समेत छलफल गर्न अनुरोध गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “जताततै गोली ठोक्न बाध्य सुरक्षाकर्मीको मानसिक स्वास्थ्य र सेवा सुविधाबारे केही सोचिदिनुहोला ।”