२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबारको बजारमा यस्तो रहेको छ तरकारीको मूल्य, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । शुक्रबार कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार तरकारीको मूल्य घटबढ भएको छ । आज आलु किलोको २४ देखि २८ रुपैयाँ छ भने प्याजको थोक मूल्य किलोको ४० देखि ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

त्यस्तै आज फर्सी किलोको ४० देखि ५०, मुला किलोको ४० देखि ५०, भेण्टा किलोको ५० देखि ६०, गाजर किलोको ४० देखि ५०, बन्दा किलोको १० देखि १५ रुपैयाँ र काउली किलोको ३० देखि ४० रुपैयाँ, गोलभेडाको मूल्य किलोको ३० देखि ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै घिउ सिमि किलोको ४० देखि ५०, भिण्डी किलोको १०० देखि ११०, लौका किलोको ४० देखि ५०, बरेला किलोको ४० देखि ५० र घिरौला १०० देखि १२० मा किनबेच भइरहेको छ ।