काठमाडौं । भारतीको कलकत्तास्थित दमदम जेलबाट शनिबार रिहा भएर ४० वर्षपछि दुर्गाप्रसाद तिम्सिना आज (आईतबार) नेपाल आइपुगेका छन्।
इलामका तिम्सिना ४० वर्षपछि आफ्नो देश र परिवार सामु फर्कदै गर्दा उनी मौन देखिएका थिए ।
उनी आइतबार बिहान काँकडभिट्टा आइपुगेका हुन्।











