११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाका बिभिन्न समिति सभापतिहरुसंग संयुक्त छलफल गर्दै सभामुख



अ+ अ-

काठमाडौं।  प्रतिनिधिशभाको बैठक संञ्चालन प्रभाबकारी नभएको भन्दै टिप्पणी हुन लागेपछि सभामुख अग्नी सापकोटाले प्रतिनिधि सभाका बिभिन्न समिति सभापतिहरुसंग संयुक्त छलफल गरिरहनु भएको छ । 

सभामुखको कार्यकक्ष सिहदरबारमा जारी छलफलमा समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका कार्यसूचिमा छलफल भै रहेको सभामुखका प्रेस संयोजक श्रीघर पौडेलले जानकारी दिनुभयो ।