• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

“फुलबुट्टे सारी” को कभर गीत अफ्रिकन गायिकाको आवाजमा (भिडियोसहित)



काठमाडौं । पछिल्लो समय लोकप्रिय भएको ‘फुल बुट्टे सारी’ बोलको गीत अफ्रिकी युवतीले गाएकी छिन । यो कभर गीत 'डी क्याप्टेन बियोन्स फामेसी' ले गाएकी हुन् । तयसैगरी शेरा शेरा नाम गरेकी अफ्ररेकन युवती र राजु खड्काले अभिनय गरेकी छन् । 

उक्त गीत शुक्रबार युटुबमा सार्वजनिक गरिएको थियो । अहिले यो भाइरल भएको अबस्था रहेको छ । यो समाचार तयार पार्दासम्ममा ४९ हजार बढीले हेरिसकेका छन् । 

पछिल्लो समय उक्त गीत ‘फुल बुट्टे सारी’ दर्शकहरुले मन पराएका छन् । त्यसैले हालसम्म  महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भइसकेको छ । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो । यी सबै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन् ।

पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ ।