१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलले दक्षिणी गाजामा आक्रमण शुरु गर्‍यो



REUTERS/Ronen Zvulun
अ+ अ-

एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रवार दक्षिणी गाजाको खिरबात इख्जा क्षेत्रमा सैन्य कारबाही शुरु गरेको जनाएको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको खÞिरबात इख्जा क्षेत्रमा इजरायलले आक्रमण शुरु गरेको हो । गाजामा अक्टोबर ७ देखिको आक्रमणमा हालसम्म २१ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको निधन भएको छ ।

हमासले भने इजरायलमा करिव १ हजार २ सय इजरायली नागरिकको मृत्यु भएको छ ।