६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार बढ्यो युके पाउण्ड स्ट्रलिङको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । सोमबार युके पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ४१ पैसा तोकिएको छ।  

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ३२ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६८ पैसा तोकिएको छ ।

त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ २३ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ५३ पैसा तोकिएको छ ।