१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक जारी रहेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार एक वर्ष पुगेपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताईएको छ ।