७ मंसिर २०८१, शुक्रबार
,
Latest
नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि विआरआईबारे अनावश्यक विवाद गरेर नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको झलनाथको आरोप प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट उपत्यकामा तीनजना मृतावस्थामा भेटिए विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन नेप्से परिसूचक ३१.३१ अंकले गिरावट,कारोबार रकम ८ अर्ब रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार घट्यो अमेरिकी र युके पाउण्ड स्ट्रलिङको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ८७ पैसा तोकिएको छ।

त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ९५ पैसा तोकिएको छ । 

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २२ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६८ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ २८ पैसा तोकिएको छ ।  एक बहराइन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७ रुपैयाँ ८९ पैसा तोकिएको छ ।