११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविश्वास प्रस्ताव ल्याउने काम मेरो होइन, कांग्रेस प्रतिपक्षमा नै बस्छः सभापति देउवा



अ+ अ-

बिराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफुहरुले अविश्वास प्रस्ताव पनि नलैजाने र बिपक्षमा नै बस्ने बताउनु भएको छ  ।

मोरङ र सुनसरीमा पार्टीको बिभिन्न कार्यक्रममा सहभागी हुन बिराटनगर पुग्नु भएका देउवाले बिमानस्थलमा सञ्चारकर्मीहरु छोटो प्रतिक्रिया दिदै भननुभयो कांग्रेस विपक्षी पार्टी हो, बिपक्षीमा बस्छ, अविश्वास प्रस्ताव लैजादैन ।  

पत्रकारहरुसंग झोक्किदै देउवाले भन्नुभयो ‘कांग्रेस विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी, लौ जानुस् भयो।’