२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिसमसको पूर्वसन्ध्यामा स्काईवाक टाबरमा जे देखियो -फोटोफिचर



अ+ अ-

काठमाडौं। क्रिसमसको पूर्व सन्ध्यामा राजधानीका रेस्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म झिलिमिली बत्ती ,सान्टा क्लजको राता लुगाको पहिरनले सजिसजाउ छ ।

‘क्रिसमस इभ’मा काठमाडौंका ठमेल, दरबारमार्ग, सुन्धारा, बौद्ध लगायतका क्षेत्रमा युवापुस्ताको उपस्थित देखिन्छ ।

क्रिसमसको पूर्वसन्ध्या कमलादीमा रहेको स्काईवाक टाबरमा सागेतिक समूह ‘केटाहरु’को प्रस्तुती संगै बिभिन्न खाध्य परिकारमा युवा पुस्ता रमाएका छन् ।

इसाईहरूको सबैभन्दा ठूलो पर्व क्रिसमस सोमबार देशभरका इसाई धर्मावलम्बीहरूले धुमधामका साथ मनाउँदै छन्।




भर्खरै