५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिरमा आयात ३.३९ प्रतिशत र निर्यात ६.०९ प्रतिशतले घट्यो



अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा देशको आयात र निर्यात दुबै कमी भएको छ ।

चालू आर्थिक वर्षको मंसिर महिनासम्म देशको आयात ३.३९ प्रतिशत र निर्यात ६.०९ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।

विभागले आइतबार सार्वजनिक गरेको तथ्याङक अनुसार मंसिर महिनासम्म देशको आयात ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ रहेको छ भने निर्यात ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

आयत अघिल्लो वर्षको तुलनामा ३.३९ प्रतिशत र निर्यात ६.०९ प्रतिशतमा कमी रहेको विभागले जनाएको छ ।