५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा सई मृत फेला



अ+ अ-

काठमाडौँ । भक्तपुरमा प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका छन्।

आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका–८ सिपाडोल टौखेलस्थित आफ्नो घरमा सई घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिनुभएको छ

प्रहरीका अनुसार नेपाल प्रहरी प्रधान कार्याल १ नम्बर गण नक्सालमा कार्यरत ४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन्।

उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा खटिएको बताइएको छ । प्रहरीका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन। शव परीक्षणका लागि प्रहरीले शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगेको छ।