• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी ★   केकेआरसँग फाइनलमा को भिड्ने ? यस्तो छ इंग्ल्यान्डका लिजेण्डको भविष्यवाणी ★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश

भक्तपुरमा सई मृत फेला



काठमाडौँ । भक्तपुरमा प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका छन्।

आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका–८ सिपाडोल टौखेलस्थित आफ्नो घरमा सई घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिनुभएको छ

प्रहरीका अनुसार नेपाल प्रहरी प्रधान कार्याल १ नम्बर गण नक्सालमा कार्यरत ४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन्।

उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा खटिएको बताइएको छ । प्रहरीका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन। शव परीक्षणका लागि प्रहरीले शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगेको छ।