३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.08

Wind: 2.06

Humidity: 47

तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: कोसी र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना



अ+ अ-

काठमाडौं । आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहने र बाँकी भू-भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।