८ भाद्र २०८३, सोमबार
,
Latest
बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्सनः कुट्जी ५ करोडमा मुम्बईमा, वोक्स पञ्जाबबाट खेल्ने



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ ।

सेट–२ मा ९ अलराउन्डरका लागि बोलपत्र राखिएको थियो । यसबा सबै बिक्रि भए । अष्ट्रेलियाका प्याट कमिन्स सबैभन्दा महँगो थिए, उनलाई हैदरावादले २० करोड ५० लाखमा किन्यो । चेन्नईले डेरिल मिचेललाई १४ करोडमा समावेश गरेको छ भने हर्षल पटेल ११.७५ करोडमा पञ्जाबमा सामेल भएका छन् ।

यस सेटको अन्त्यमा, जेराल्ड कुट्जी ५ करोडमा मुम्बईको हिस्सा बने र क्रिस वोक्स ४.२० करोडमा पञ्जाबको हिस्सा बने ।