२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल अक्सनः स्टिभ स्मिथ अनसोल्ड



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ ।

वेस्ट इन्डिजको टी–२० कप्तान रोभम्यान पावेल अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान रोयल्सले ७.४० करोडमा किनेको छ ।

अस्ट्रेलियाका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६.८० करोडमा किनेको छ । इंग्ल्याण्डका ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोडमा भित्र्यायो ।

सेट-१ मा ४ खेलाडी बिक्रि भएनन्
सेट–१ मा ३ खेलाडी मात्रै बिक्रि भएका भने ४ खेलाडी बिक्रि भएनन् । करुण नायर, स्टिभ स्मिथ, रिले रुसो र मनिष पाण्डेले खरिदकर्ता पाएनन् ।