११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ खनालको नेतृत्वमा नेपाल पक्ष सांसद संसदीय दलको बैठकमा सहभागी हुँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । 

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज अपराह्न ३ बजे बोलाउनुभएको उक्त बैठकमा झलनाथ खनालको नेतृत्वमा नेपाल समूहको सांसद सहभागी हुने नेपाल पक्षका सांसद झपट रावलले  न्यूजपोलारलाई जानकारी दिनुभयो । 

यस्तै बालुवाटारमा बस्ने बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र अर्का नेता भीम रावल भने सहभागी नहुने नेता रावलले  बताउनुभयो ।