• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन्

च्याम्पियन्स लिगको अन्तिम-१६ को ‘ड्र’ आज



एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र आज सोमबार हुँदैछ । स्विट्जरल्याण्डको न्योनमा हुने समारोह नेपाली समयानुसार पौने पाँच बजे सुरु हुनेछ ।

च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका १६ टिमले आफ्नो प्रतिद्वन्दवी पाउनेछ ।

च्याम्पियस लिगमा समूह विजेता बनेका टिमहरु यसप्रकार छन्ः आर्सनल (इंग्ल्याण्ड), एट्लेटिको मड्रिड (स्पेन), बार्सिलोना (स्पेन), बायर्न म्युनिख (जर्मनी), डर्टमण्ड (जर्मनी), म्यान्चेस्टर सिटी (इंग्ल्याण्ड), रियल मड्रिड (स्पेन), रियल सोसिडाड (स्पेन)

समूह उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका टिमहरु यसप्रकार छन्ः कोपनहेगन (डेनमार्क), इन्टर मिलान(इटाली), लाजियो (इटाली), आरबी लाइप्जिग(इटाली), नापोली (इटाली), पेरिस सेन्ट जर्मेन(फ्रान्स) एफसी पोर्टो (पोर्चुगल), पिएसभी आइन्डोभन (नेदरल्यान्ड्स)

च्यााम्पियन्स लिगको फाइनल खेल भने जुन १ मा इंग्ल्याण्डको वेम्बली स्टेडियममा हुनेछ ।