• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप हेर्न क्यान पदाधिकारी श्रीमतीसहित उडे अमेरिका ★   बालेनले किन भने वास्तविक गणतन्त्र आउन अझै बाँकी छ ? ★   बजेटपछि केमा बढ्यो के मा घट्यो मूल्य ? ★   एमाले चितवनको अध्यक्षमा पाठक ★   कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्तिको तयारी ★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत

एफसी पोर्टो च्याम्पियन्स लिगको नकआउटमा



एजेन्सी । पोर्चुगिज क्लब एफसी पोर्टोले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ ।

गएराति भएको समूह चरणको अन्तिम खेलमा टर्कीस क्लब साख्तार डोनेस्कलाई ५–३ गोलले पराजित गर्दै समूह उपविजेता बनेर अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

यो खेलको विजेताले नकआउट चरणको टिकट काट्ने थियो । घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन गालेनोले दुई तथा मेहदी तारेमी, पेपे र फ्रान्सिस्को कोन्सेइकाओले एक–एक गोल गरे ।

यस समूह एच बाट बार्सिलोना र पोर्टोले अन्तिम १६ मा स्थान बनाउँदा साख्तार र रोयल एन्टर्प भने समूह चरणबाटै बाहिरिए ।