• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

लेबनान–इजरायली सीमामा झडप जारी



एजेन्सी । अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बीच झडप जारी रहेको छ ।

हालैको द्वन्द्वमा, हिजबुल्लाहले धेरै इजरायली चौकीहरूलाई निशाना बनाएर आक्रमण् गरिरहेको छ । इजरायली सेनाले टायर हर्फा र अल–जिबैन लगायत दक्षिणी लेबनानका धेरै सीमाना शहरहरूमा आक्रमण गरेको छ । द्वन्द्वको बावजुद अल–जिबैनका गाउँलेहरू सोही स्थानमा बसिरहेका छन् ।

त्यस्तै एक किसानले आफूहरुसँग पशुधनहरु रहेकाले गाउँ छोड्न नसकेको बताए ।

हमास र इजरायल बीच एक हप्ता लामो युद्धविरामले यस क्षेत्रमा अस्थायी शान्ति ल्याएको थियो तर पुन: युद्ध शुरु भएपछि जनजीवन प्रभावित बनेको छ ।