• १० फाल्गुन २०८०, बिहीबार
  •      Thu Feb 22 2024
  •   Unicode
Logo
Latest
★   बार्सिलोनाका पूर्व खेलाडी आल्भेस बलात्कारको मुद्धामा दोषी ठहर ★   पोर्चुगलमा रहेकी सुस्मिताको उपचारका लागि आर्थिक सहयोग उपलब्ध ★   मोहम्मद शामीले आईपीएल २०२४ नखेल्ने ★   ब्रह्माण्डीय महायज्ञमा राष्ट्रपति पौडेल ★   मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ को मृत्यु ★   कांग्रेस महासमिति बैठक : युवालाई माथिल्लो तहसम्म अवसर दिनुपर्छ ★   एमाले बैठकस्थलमा प्रविधि प्रदर्शनी ★   जिब्रोको स्वाद र मोटोपनको समस्या ★   रुस–युक्रेन युद्धमा नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि ★   माधव नेपाल लक्षित ओलीको टिप्पणी: ‘पार्टी फुटाउने तत्वसँग एकता हुँदैन’

मन्त्रिपरिषद्को बैठक बस्दै



फाईल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । बैठक विहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्दैछ ।

बैठकमा एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवाद र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।