• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

कुमारीले प्रयोग गर्ने इनारमा प्रकाश सपुतको नाँच, सभ्यता र संस्कृतिमाथि अपमान भएको भन्दै आलोचना



काठमाडौं । कलाकार प्रकाश सपुत र सुनिता बुढाले ‘सुटिङ’ गरेको भिडिओ बिवादमा परेको छ ।

सपुत र बुढाले काठमाडौंको बसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचे पछि आलोचना भएको हो । इनार जीवित देवी कुमारीले प्रयोग गर्ने गर्नुभएको छ ।

कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा सुटिङ गरेर नेवा: सभ्यता र संस्कृतिमाथि अपमान गरेको भन्दै कलाकारहरूको आलोचना भइरहेको छ।

चार महिना अघि सुटिङ भएको गितमा राखिएको र पछि हटाईएको क्लिप अहिले सामाजिक संञ्जालमा देखिन थालेको छ ।