२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति सम्झौता बाँकी कामको बारेमा तीनदलका शीर्षनेता छलफलमा



अ+ अ-

काठमाडौं – शीर्ष तीन दलका नेताहरुको बैठक बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अधयक्ष केपी शर्मा ओली सहभागी रहनु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल शान्ति सम्झौता र त्यसका बाँकी कामको विषयमा केन्द्रीत रहेको छ । आज मङ्सिर ५ गते सात राजनैतिक दल र तत्कालीन नेकपा (माओवादी) ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तस्बिरह: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय