३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्युठानमा जन्ती चढेको जिप दुर्घटना, ६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग१ज ५०९२ नम्बरको  जीप ओखरपाटामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय  प्युठानले जनाएको छ ।

दुर्घटनामा घाईते  भएका ७ जनाको जिल्ला अस्पतालमा उपचार भै रहेको छ । जिप बेहुलाको घर नजिकै आउँदा शनिबार बिहान ३ बजे दुर्घटनामा परको थियो ।