• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

‘प्रेम प्याला’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । गायिका अबुन पाण्डेको शब्द, संगीत तथा स्वरमा ‘प्रेम प्याला’ सार्वजनिक भएको छ । सुकुटेमा खिचिएको भिडियोलाई राजेश शाहले निर्देशन गरेका हुन् ।

यो गीतको भिडियोमा विकास लामिछाने र पूजा गिरीको मोडलिङ हेर्न सकिन्छ । भिडियोमा शिवराम श्रेष्ठको छायांकन, रोहिया महर्जनको कोरियोग्राफी, राजेश शाहको सम्पादन छ । भिडियोमा विकास र पूजालाई रोमान्टिक शैलीमा देखाइएको छ ।