५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वयस्क जनसंख्याको ७० प्रतिशत लाई पूर्ण मात्रा खोप लगाएकोमा अमेरिकाको बधाई



अ+ अ-

काठमाडौं ।नेपाल स्थित अमेरिकी दुताबासले नेपालको वयस्क जनसंख्याको ७० प्रतिशत जनसंख्या लाई कोभीड–१९ को पूर्ण मात्राको खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको छ।

अमेरिका महामारीको शुरूवात देखिनै नेपालको कोभीड–१९ प्रतिकार्यको निरन्तर सहयोगी बन्दै स्मरण गर्दे  दूताबासले २३ लाखभन्दा बढी डोज कोभीड –१९ भ्याक्सीन उपलब्ध गराएको जनाएको छ।

यसैगरी  झन्डै १२० मिलियन डलरभन्दा बढिको आर्थिक, सामाग्री, तथा सेवा सहायता उपलब्ध गराइसकेको भन्दै नेपालीहरू भाईरसलाई परास्त गर्नेतर्फ सफल हुँदै गएकोमा हामी हर्षित भएको दूतावासले जनाएको छ ।