५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प पीडितका लागि सिस्नुपानीद्वारा सहयोग प्रदान,यस बर्षको कार्यक्रम स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सिस्नुपानी नेपालले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग ५० हजार सहयोग गर्ने भएको छ ।

सिस्नुपानीका महासचिब टङ्कराज आचार्यका अनुसार विगत २५ वर्षदेखि हरेक वर्षको तिहार पर्वका अवसरमा प्रस्तुत गर्दै आएको सिस्नुपानी देउसी कार्यक्रम राष्ट्रिय बिपत्तिका कारण यो वर्षका लागि स्थगित गरिएको छ ।

सिस्नुपानीले दुःखको यस घडीमा भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकहररूप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै दिवंगतहररूका परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

साथै पीडितहरुको पुनर्स्थापनाकालागी सहयोगको आह्वान पनि गरेको छ ।