३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले दोस्रो विकेट गुमायो, सोमपाल कामि आउट



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटमा तेस्रो नम्बरमा आएका सोमपाल कामिलाई गुमाएको हो । उनी ९ बलमा एक चौका र एक छक्का प्रहार गर्दै १२ रन बनाएर आउट भए । यसअघि नेपालले ओपनर आसि आसिफ शेखलाई गुमाएको थियो ।

अहिले क्रिजमा बुशल भुर्तेल र कुशल मल्ल रहेका छन् । ताजा स्थितीमा नेपालले ५.२ ओभरमा ४३ रन बनाएको छ ।