६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भयो, तर काठमाडौ बिक्रिमा छैन: बालेन साह



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौ महानगरपालीकाका प्रमुख बालेन साहले काठमाडौ उपत्यकाका १७ वटा नगरपालीका प्रमुखले फोहर व्यवस्थापनका नाममा निजि संस्थासंग पैसा लिएको आरोप लगाउनु भएको छ ।

मंगलबार उपत्यका मेयर्स फोरमको बैठककाे बिचमा नै हिड्नु भएका मेयर साहले आफूले बैठक बहिष्कार गरेको तर कसैको पनि अपमान नगरेको उल्लेख गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ -नेताज्यूहरुले त देश नै बेञ्च खोजिसक्नु भयो तर काठमाडौ बिक्रिमा छैन । उहाँले लेख्नु भयो तपाईहरुले पुरै देशनै बेच्नु भयो भनेपनि काठमाडौ. एक्लै भएपनि नेपाल भनेर उभिन्छ ।