२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीहरुको हौसला बढाउन डिशहोमले घोषणा गर्‍यो २० लाख सम्मको नगद पुरस्कार घोषणा



अ+ अ-

काठमाडौँ । डिशहोम परीवारले नेपाली क्रिकेट टीमको हौसला बढाउन खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको छ । घरेलु मैदानमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटमा खेलाडिहरुको हौसला बढाउन कम्पनीले पुरस्कारको घोषणा गरेको हो ।

कप्पनीले हरेक रन, हरेक विकेट र हरेक माईलस्टोनको सम्मान सम्मान गर्दैँ हरेक ईनिङमा खेलाडीहरुको हौसला बढाउनको लागि पुरस्कारको घोषणा गरेको जनाएको छ । डिशहोमले रु पचास हजार देखि २० लाख सम्मको नगद पुरस्कारको घोषणा गरको छ ।

नगद पुरस्कार पाउने शैली यस् प्रकार रहेका छन्;
एकै खेलमा Century र 5 Wickets दुवै गरेमा 20 लाख
Century गरेमा रु. 10 लाख
5 Wickets लिएमा 5 लाख
Half-Century गरेमा रु. 1 लाख
3 Wickets लिएमा रु. 1 लाख
35 Runs को लागि रु. 50 हजार
3 Catches/Stumpings गरेमा रु. 50 हजार