१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट



अ+ अ-

काठमाडौं । टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । आक्रमक ब्याटिङ गरिरहेका भुर्तेल २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दैै ४३ रन बनाउदै आउट भए ।

पहिलो विकेटको लागि भुर्तेल र आसिफ शेखले ५.२ ओभरमा ४९ रनको साझेदारी गरेका छन् ।

मलेसियाले नेपाललाई जितको लागि एक सय ६६ रनको लक्ष्य दिएको छ ।