२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानेपामा शुभकामना आदानप्रदान समारोह-फोटो फिचर



z’esfdgf cfbfgk|bfg tyf lrofkfg ;df/f]x sf7df8f}F, !! sflQs M g]kfnL sf+u|];n] s]G›Lo sfof{no ;fg]kfdf a8fb;F}, ltxf/, g]kfn ;+jt / 57 kj{sf cj;/df cfh cfof]hgf u/]sf] z’esfdgf cfbfgk|bfg tyf lrofkfg sfo{qmddf ;xefuL g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL . tl:a/ ls/0f/fh lji6÷/f;;
अ+ अ-

काठमाडौंं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा आयोजना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधबकुमार नेपाल सहित राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरिएको थियो ।

तस्बिरः प्रदीपराज वन्त/किरणराज विष्ट/रासस