५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजालाई बिभिन्न मठ मन्दिरका अगुवाहरुले लगाईदिए टिका



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिजया दशमीका अबसरमा बिभिन्न मठ मन्दिरका अगुवाहरुले टिका लगाईदिएका छन् ।

पूर्वराजा शाहलाई पशुपतिनाथमा भट्ट, गोरखामा रहेको गोरखानाथका नाथ समुदायका पुजारी , गोरक्षपीठाधिश योगी बलभद्रनाथ , नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरका महन्थ , चाबहिल बगलामुखीका पुजारीले आर्शिरबचन सहित टिका तथा प्रसाद लगाईदिएको सचिवालयले जनाएको छ ।

पृथ्वीनारायण शाहको नेपालको एकिकरण अभियानमा गुरु गोरखनाथको आशिर्वाद रहेको थियो ।