• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फर्कदै



काठमाडौं । उपप्रधानमन्त्री एब गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्कदै हुनुहुन्छ ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उपचारत श्रेष्ठ ५ दिने को उपचार पश्चात् कार्तिक ६ गते डिस्चार्ज हुनुभएको थियो ।

स्वास्थ्य अवस्था सामान्य भएपछि उहाँ आज स्वदेश फर्कन लाग्नु भएको हो ।