७ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को प्रदेश सभा बैठक बस्दै, विशेष समयमा मुख्यमन्त्री राई बोल्ने



अ+ अ-

मोरङ । आज प्रदेश १ को प्रदेश सभा बैठक बस्दैछ । बैठकामा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने बताईएको छ। तर सत्तारुढ दल माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोका अनुसार सहमति कायम नगरेसम्म सरकार प्रमुखलाई सदनमा अबरोध कायमै रहनेछ।

विशेष समयमा मुख्यमन्त्री राईलाई बोल्न नदिए प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ । उता प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्की पनि सदन अवरोध गर्दै आएका दलहरूसँग सहमति नगरेसम्म मुख्यमन्त्री राईलाई प्रदेशसभा बैठकमा बोल्न नदिने अडानमा छन् । 

आज मुख्यमन्त्री राईलाई विशेष समयमा बोल्न नदिए त्यसपछि सरकारले निर्णय लिने बताईएको छ । 




भर्खरै