२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश घना संकटमा फसेको छ: उपाध्यक्ष पौडेल



अ+ अ-

झापा । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ,देश घना संकटमा फसेको बताउनुभएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको विर्तामोडमा आयोजना गर्नुभएको दशैं लगायतका पर्वहरुको शुभकामना कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले देश संकटमा फसेको बताउनु भएको हो ।

उपाध्यक्ष पौडेलले दशैंको मुखमा गठबन्धन सरकारले खाद्य बस्तुमा अचाक्ली मूल्य बढाएको,देशबाट सुशासन हराएको, देश घना संकटमा फसेको बताउनुभएको भयो ।

उपाध्यक्ष पौडेलले विजयादशमी,दिपावली,छठ लगायत सम्पूर्ण चाडपर्वहरुको शुभकामना पनि व्यक्त गर्नुभएको छ।