२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले तीन विकेट गुमायो, आउट भए आसिफ शेख



file photo
अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले युएईविरुद्ध तीन विकेट गुमाएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेटका ओपनर आसिफ शेखलाई गुमाएको हो । आसिफ २७ बलमा २ चौका र एक छक्का हान्दै २३ रन बनाएर आउट भए ।

यसअघि ओपनर कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन बनाएर आउट भएका थिए । अहिले कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी क्रिजमा छन् ।

ताजा स्थितीमा नेपालले १० ओभरमा तीन विकेट गुमाएर ६३ रन बनाएको छ ।