१ असार २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईजरायल प्यालेस्टाईन तनाव: अस्पतालमाथी आक्रमण मानवीयताका सबै सीमा उल्लङघन- नेकपा एमाले



अ+ अ-

काठमाडौं । नेकपा एमालेले ईजारायले प्यालेस्टाईन राज्यको गाजा शहरको अल अहरी अरव अस्पाताल भएको आक्रमण अन्तराष्ट्रिय कानुन मानब अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको जनाएको छ ।

एमाले अध्यक्ष केपी ओली शर्मा ओलीले आज एक बिज्ञप्ति जारी गर्दै यस किसिमको क्रुर र अमानवीय आक्रमण तत्काल रोक्न माग गर्नुभएको छ । बिज्ञप्तिमा रकेट आक्रमणबाट ठुलो बिस्पोट सहित सिङ्गो अस्पताल भबन नष्ट हुनुका साथै बालबालिका सहित सयौंको संख्यामा मानिसहरु हताहत भएको बिषय जति निन्दा गरे पनि कमी हुने जनाईएको छ ।

बिज्ञप्तिमा भनिएको छ आक्रमणको एमाले कडा शब्दमा निन्दा र भत्र्सना गर्दछ ।

अध्यक्ष ओलीले जारी गर्नुभएको बिज्ञप्ति