१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार फेरिरहने क्रमले प्रदेशप्रति वितृष्णा बढ्योः राजेन्द्र राई



फाईल फोटो
अ+ अ-

विराटनगर । नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले कोसीमा मध्यावधि निर्वाचनमा गइ ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।‌

कोसी प्रदेशसभाको आजको बैठकमा बोल्दै निरन्तर सरकार फेरिरहने क्रमले प्रदेशप्रति वितृष्णा बढेको समेत बताए ।

ूबजेट शून्य अवस्थामा प्रदेश पुग्यो । विकासको नाममा एक चप्परी माटो खन्न सकिएन ।ू उनले भने ूकेदार कार्की मुख्यमन्त्री सरकारले विश्वास मत माग्नु भएको छ, गठबन्धनले सिद्धान्ततः दिन नहुने हो । अहिले एमालेसँग अस्वभाविक गठबन्धन बनेको छ ।ू

साथै उनले आठजना सांसद लिएर एमाले नेतृत्वको सरकारले किन विश्वास मत लिन नसकेको भन्दै प्रश्न समेत गरे ।