• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण ★   बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री ★   निजी क्षेत्रको मनोबल उच्च बनाउन नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्छ: चेम्बर ★   रफाहमा इजरायली आक्रमण: २० प्यालेस्टाइनीको मृत्यु ★   तनहुँमा चलचित्र निर्माण कार्यशाला ★   निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो: प्रधानमन्त्री ★   खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता ★   कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्ने, केदार कार्की अदालत जाँदै ★   अठार वर्षपछि सडक कालोपत्र ★   ५ सय १९ जना इन्स्पेक्टरको एकै पटक सरुवा, को कहाँ ?

उत्तर दिशामा राख्नुहोस् यी चीजहरू, तिजोरी कहिल्यै खाली हुँदैन



एजेन्सी । चार दिशाहरू उत्तर, पश्चिम, पूर्व र दक्षिण हुन् । सबै दिशाहरूमा केही विशेषताहरू छन् । वास्तुशास्त्रमा उत्तर दिशाको विशेष महत्व रहेको छ । आज हामी तपाईलाई वास्तु अनुसार उत्तर दिशाको महत्व बताउन गइरहेका छौँ ।

वास्तुशास्त्रमा उत्तर दिशालाई निकै शुभ मानिएको छ । वास्तुशास्त्रमा उत्तर दिशालाई सकारात्मक ऊर्जाको प्रवेशद्वार मानिन्छ । साथै, यो दिशालाई देवताहरूको दिशा पनि भनिन्छ । यस्तै, यस दिशामा धनका देवता कुबेरसँगै धनकी देवी लक्ष्मीको पनि वास रहेको मानिन्छ ।

वास्तुशास्त्र भन्छ कि तिजोरी वा लकर उत्तर दिशामा राख्नु पर्छ, यसबाट भगवान कुबेर र माता लक्ष्मीको आशीर्वाद रहन्छ । साथै यस दिशामा लक्ष्मी माताको मूर्ति वा तस्विर स्थापना गरी विधि अनुसार पूजा गर्नुपर्दछ । यसो गर्नाले देवी लक्ष्मी प्रसन्‍न हुनुका साथै मानिसलाई आर्थिक संकटको सामना गर्नुपर्दैन ।

घरमा मनी प्लान्ट राख्दा धनसम्पत्ति बढ्छ भन्ने मान्यता छ । साथै सनातन धर्ममा पवित्र मानिने तुलसीलाई उत्तर दिशामा राख्नु पनि लाभदायक मानिन्छ ।

वास्तुका अनुसार घरको भान्छा पनि उत्तर दिशामा हुनुपर्छ । यसो गर्नाले खानाको अभाव हुँदैन । यसका साथै उत्तर दिशाको भित्तालाई हल्का नीलो रङ लगाउनु पर्छ ।