२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्धारास्थित गेस्ट हाउसमा १७ वर्षीया किशोरी मृत फेला



symbolic picture
अ+ अ-

काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेस्ट हाउसमा १७ वर्षीया किशोरी मृत फेला परेकी छिन् ।

प्रहरीको अनुसार सुन्धारास्थित किशोरी श्रीगुरु गेस्ट हाउसमा ललितपुर इमाडोलकी नीता राउत मृत फेला परेकी हन् ।

नीता उक्त गेस्ट हाउसमा आफ्नो प्रेमीसँग असोज ८ देखि बस्दै आएकी थिइन् । प्रेमीले बयानमा आइतबार पैसा सकिएर आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा नीता कोठामा मृत भेटिएको बताएका छन् ।

प्रहरीले घटनास्थलमा विषको बट्टा फेला पारेको छ । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।