४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध श्रीलंकाले टस जितेर ब्याटिङ रोज्यो



अ+ अ-

एजेन्सी । विश्वकप–२०२३ को दोस्रो डबल हेडरको दोस्रो खेल पाकिस्तान र श्रीलंकाबीच हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ ।

श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । महिश तिक्षाणा टोलीमा फर्किएका छन् । खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

दुबै टोलीको प्लेइङ इलेभेन
श्रीलंकाः दासुन शनाका (कप्तान), कुसल परेरा, पथुम निसान्का, कुसल मेन्डिस (विकेटकीपर), सादिरा समाराविक्रमा, चारिथ असालान्का, धनञ्जय डी सिल्भा, डुनिथ भेलालागे, मथिश पाथिराना, दिलशान मदुशन्का र महिश तिक्षाणा ।

पाकिस्तानः बाबर आजम (कप्तान), अब्दुल्ला शफिक, इमाम–उल–हक, मोहम्मद रिजवान (विकेटकिपर), साउद शकील, इफ्तिखार अहमद, मोहम्मद नवाज, शादाब खान, हसन अली, शाहीन शाह अफ्रिदी र हरिस रउफ ।