१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री शर्माको प्रस्टोक्तिः भोलि सार्वजनिक बिदा छैन



file
अ+ अ-

काठमाडौं । सरकारले इजरायलमा १० जना नेपालीहरुले ज्यान गुमाएको शोकमा भोलि राष्ट्रिय शोक घोषणा गरेको छ । यद्यपि, सार्वजनिक बिदा भने दिइएको छैन ।

यसअघि विभिन्न सञ्चारमाध्यममा भोलि सार्वजनिक बिदा दिइएको समाचार प्रकाशित गरिएको थियो । तर, मन्त्रीपरिषदले सार्वजनिक बिदा दिने निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकमा राष्ट्रिय शोक सँगसँगै सार्वजनिक बिदा दिने विषयमा छलफल भएपनि त्यसबारे निर्णय भने नगरिएको हो ।

मन्त्रिपरिषद बैठकले इजरायलमा ज्यान गुमाउने परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।