४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा न्युजिल्यान्ड र नेदरल्यान्ड्स भिड्दै



अ+ अ-

एजेन्सी । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज सोमबार एक खेल हुँदैछ ।

हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा न्युजिल्यान्ड र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

न्युजिल्यान्ड लगातार दोस्रो जितको खोजीमा छ । उसले उद्घाटन खेलमा इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो ।

अर्कोतर्फ पहिलो खेलमा पाकिस्तानसँग ८१ रनले पराजित भएको नेदरल्यान्ड्स पहिलो जितको खोजीमा छ । यद्यपि, नेदल्यान्ड्स न्युजिल्यान्ड भन्दा कमजोर रहेको छ ।